Music Video

Man bina ko dhan thulo ki Dhan bina ko man- Cover/original singers: Tanka Budhathoki/Ashok Darji
Watch Man bina ko dhan thulo ki Dhan bina ko man- Cover/original singers: Tanka Budhathoki/Ashok Darji on YouTube

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Ashok Darji
Ashok Darji
Künstler:in
Tanka Budathoki
Tanka Budathoki
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Tanka Budathoki
Tanka Budathoki
Komponist:in
Biraj Nepal
Biraj Nepal
Texte

Lyrics

मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? आकाशैमा उडिजाने, ए चरी, भन् आकाशैमा उडिजाने, हे चरी, भन् दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन् दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन् आकाशैमा उडिजाने, हे चरी, भन् दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन् मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनको खाँचो जन-जनलाई छ, धनको खाँचो मनलाई दुवै अति जरुरी छन् जिउनुपर्ने ज्यानलाई मनको खाँचो जन-जनलाई छ, धनको खाँचो मनलाई दुवै अति जरुरी छन् जिउनुपर्ने ज्यानलाई गाह्रो पर्यो छुट्ट्याउन, हो गाह्रो पर्यो छुट्ट्याउन गाह्रो पर्यो छुट्ट्याउन, एकैछिन त सुन् मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? आकाशैमा उडिजाने, ए चरी, भन् दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन् आकाशैमा उडिजाने, हे चरी, भन् दुनियाँलाई नियाल्ने, तँ आकाश, पनि भन् मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन? मनबिनाको धन ठूलो कि धनबिनाको मन?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out