Lyrics

के भनूँ म आज धेरैपछि
खुसी छु
के होला भोलि थाहै छैन
तर आज म खुसी छु
जिउँदै छु आज म
सबै भुलेर, सबै भुलेर
बढ्दै छ खुसी यो
तिमी भएर, तिमी भएर
चिन्दै छु बिस्तारै
आफैलाई म, तिमीलाई म
बढ्दै छ (बढ्दै छ) खुसी यो
तिमी भएर, तिमी भएर
न होलाउ मसँगै कुनै दिन
गीत यो सुनेर एकैछिन
पुगौँला यो समय र यही दिन
गीत यो सुनेर एकैछिन
Written by: Shailu Rai
instagramSharePathic_arrow_out