Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Shailu Rai
Shailu Rai
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Shailu Rai
Shailu Rai
Songwriter:in

Lyrics

तिम्रो नै बारेमा अझै म सोच्ने गर्छु
अझै म सपनामा तिमीलाई देख्ने गर्छु
हराएँ म तिम्रै सपनाभित्र
बसेको होला मनमा गहिरो चित्र
हराएँ म तिम्रै सपनाभित्र
बसेको होला मनमा गहिरो चित्र
नमेटिने, नमेटिने
नमेटिने, नमेटिने चित्र
कल्पनामा तिमी अझै लुकेको छौ
तिम्रो नै बारेमा अझै सोच्ने गर्छु
सक्छु-सक्दिन म (सक्दिन म), भुल्न गाह्रै होला (गाह्रै होला)
शीतल हावा बग्दा (हावा बग्दा) तिम्रै आभास हुन्छ
हराएँ म तिम्रै सपनाभित्र
बसेको होला मनमा गहिरो चित्र
हराएँ म तिम्रै सपनाभित्र
बसेको होला मनमा गहिरो चित्र
नमेटिने, नमेटिने
नमेटिने, नमेटिने चित्र
Written by: Shailu Rai
instagramSharePathic_arrow_out