Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Arun Thapa
Arun Thapa
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Arun Thapa
Arun Thapa
Komponist:in
Bikram Gurung
Bikram Gurung
Texte

Lyrics

आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने
बहकिँदै थिएँ मदहोस भएर
बहकिँदै थिएँ मदहोस भएर
थामिएछु तिम्रो आभास पाएर
थामिएछु तिम्रो आभास पाएर
मोहनी मन्त्र तिम्रै नाम भनी लेखिदिऊँ
आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने
निराश-निराश थिए यी मेरा आँखाहरू
निराश-निराश थिए यी मेरा आँखाहरू
रसिएछन् तिम्रो मुस्कान पाएर
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेलीभित्र लुकाइदिऊँ
आँखाको नीद खोसिलाने
हृदयको तरङ्ग छेडिजाने तिमीलाई के सजाए दिऊँ?
कि सधैँलाई बाँधिदिऊँ?
आँखाको नीद खोसिलाने
Written by: Arun Thapa, Bikram Gurung
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out