Top Songs By Arun Thapa
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Arun Thapa
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Arun Thapa
Komponist:in
Bhairavnath Rimal
Texte
Lyrics
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
आफू खोज्छु, आफू खोज्छु बिर्सिदिन गहिराइबाट
आफू खोज्छु बिर्सिदिन गहिराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो, मुटु मेरो जलाइदिने उनको बानी कस्तो?
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
भनिदेऊ, भनिदेऊ अझै पनि केही थाहा भए
भनिदेऊ अझै पनि केही थाहा भए
पोखिदेऊ अझै पनि मुटुभित्र चाहा भए
सम्झिल्याउँदा, सम्झिल्याउँदा पत्थरजस्तो दिल रैछ कस्तो?
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
ओ, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो
झर्ने फूलजस्तो
Written by: Arun Thapa, Bhairavnath Rimal