Lyrics

म्युजिक
हो हो तिमीसँग नभेटेको भयो धेरै धेरै
तिमीसँग नभेटेको भयो धेरै धेरै
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरै
हो तिमीसँग भेट भयो कहाँबाट फेरि
तिमीसँग भेट भयो कहाँबाट फेरि
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
म्युजिक
लजावती झार जस्तै लजाइहाल्यौ पहिल्यै
लजाइहाल्यौ पहिल्यै
लजावती झार जस्तै लजाइहालँे पहिल्यै
हो हो हो हो हो हो हो
लजावती झार जस्तै लजाइहाले पहिल्यै
मनको कुरा राखिन तिम्रोसामु मैले
मनको कुरा राखिनँ तिम्रोसामु मैले
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
बसेँ बाटो हेरी
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
म्युजिक
स्वर्ग पाए जस्तो लाग्छ
तिम्रो साथ पाए
तिम्रो साथ पाए
स्वर्गै हाक्छु जस्तो लाग्छ
तिम्रो साथ पाए
हो हो हो हो हो हो हो
स्वर्गै हाक्छु जस्तो लाग्छ
तिम्रो साथ पाए
हुँदैन यस्तो मिलन अब बियोग भए
हुँदैन यस्तो मिलन अब बियोग भए
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
साँझ सबेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
अब आऊ बिताऊ जीवन सँगै
तिमी बन मेरै
Written by: Drip Chamling, Mahesh Khadka
instagramSharePathic_arrow_out