Lyrics

म्युजिक
हो तिमीसँग भेट भयो कहाँबाट फेरि
तिमीसँग भेट भयो कहाँबाट फेरि
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
म्युजिक
लजावती झार जस्तै लजाइहाल्यौ पहिल्यै
लजाइहाल्यौ पहिल्यै
लजावती झार जस्तै लजाइहाल्यौ पहिल्यै
हो हो हो हो हो हो
लजावती झार जस्तै लजाइहाल्यौ पहिल्यै
मनको कुरा राखिनँ तिम्रोसामु मैले
मनको कुरा राखिनँ तिम्रोसामु मैले
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
तिम्रै अभाव खड्किन्थ्यो
बसेँ बाटो हेरी
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
म्युजिक
स्वर्गै हाक्छु जस्तो लाग्छ तिम्रो साथ पाए
तिम्रो साथ पाए
स्वर्गै हाक्छु जस्तो लाग्छ तिम्रो साथ पाए
हो हो हा हा
स्वर्गै हाक्छु जस्तो लाग्छ तिम्रो साथ पाए
हुँदैन यस्तो मिलन अब बियोग भए
हुँदैन यस्तो मिलन अब बियोग भए
अटे जस्तो जस्तो लाग्छ आज
हटे जस्तो जस्तो लाग्छ
हटे जस्तो जस्तो लाग्छ
जीवनमा धेरै
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
तिमीसँग भेट भयो कहाँबाट फेरि
तिमीसँग भेट भयो कहाँबाट फेरि
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
अब आऊ बिताऊ जीवन सँगै तिमी बन मेरी
Written by: Drip Chamling, Mahesh Khadka
instagramSharePathic_arrow_out