Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Pradeepraj Pande
Pradeepraj Pande
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Natikaji
Natikaji
Komponist:in
B.B. Thapa
B.B. Thapa
Texte

Lyrics

आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
तिमी जवाफ लेख-नलेख, म लेख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
माया के हो तिमीले बिर्सिदियौ
माया के हो तिमीले बिर्सिदियौ
आफ्नै अहङ्कारमा सधैँ अडिरह्यौ
ढुङ्गाजस्तो तिम्रो मन आज देख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
तिमी फर्की आउने अब आशै रहेन
तिमी फर्की आउने अब आशै रहेन
मलाई अब तिम्रो कुनै भरोसै भएन
तिमीलाई अन्त्यमा प्यार लेख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
तिमी जवाफ लेख-नलेख, म लेख्दै छु
आखिरी यो चिट्ठी तिम्लाई लेख्दै छु
Written by: B.B. Thapa, Natikaji
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out