Lyrics

म आफ्नै दिलको विरोधमा उत्रिएको सडकमा
कोही नआऊ छेक्न मलाई आज यो सडकमा
कोही नआऊ छेक्न मलाई आज यो सडकमा
म आफ्नै दिलको विरोधमा...
यो दिलको भर पर्दा मलाई बरबाद बनायो
यो दिलको भर पर्दा मलाई बरबाद बनायो
मेरो प्यारो जिन्दगीमा आगो लगायो
छातीबाट दिल चुँडी फ्याँक्न उत्रिएको सडकमा
उत्रिएको सडकमा
म आफ्नै दिलको विरोधमा...
बरु घाउ छातीभरि नै सहन तयार छु
बरु घाउ छातीभरि नै सहन तयार छु
यो दिल बिनाको जीवन बाँच्न तयार छु
दिलसँग नाता तोड्न उत्रिएको सडकमा
उत्रिएको सडकमा
म आफ्नै दिलको विरोधमा उत्रिएको सडकमा
कोही नआऊ छेक्न मलाई आज यो सडकमा
कोही नआऊ छेक्न मलाई आज यो सडकमा
म आफ्नै दिलको विरोधमा...
Written by: B.B. Thapa, Nati Kazi
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out