Top Songs By Pradeepraj Pande
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Pradeepraj Pande
Leadgesang
B.B. Thapa
Künstler:in
KOMPOSITION UND LIEDTEXT
B.B. Thapa
Texte
Nati Kaji
Komponist:in
Lyrics
म तिम्रो शहर छोडी टाढा, टाढा जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
म तिम्रो शहर छोडी टाढा, टाढा जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
म तिम्रो शहर छोडी टाढा...
तिमीलाई दिल दिँदा, तिमीलाई दिल दिँदा
तिमीलाई दिल दिँदा सजाय यो पाएँ
तिमीलाई दिल दिँदा सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाएँ
त्यो हाम्रो प्रेम कहानी बिर्सेर जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
म तिम्रो शहर छोडी टाढा...
मेरो प्यार सम्झी तिमी, मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी छटपटिनु पर्ला
मेरो प्यार सम्झी तिमी छटपटिनु पर्ला
आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला
यो शहर तिमीलाई दाइजो छोडेर जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
म तिम्रो शहर छोडी टाढा, टाढा जाँदै छु
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदै छु
म तिम्रो शहर छोडी टाढा...
Written by: B.B. Thapa, Nati Kaji