Top Songs By The Shadows 'Nepal'
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
The Shadows 'Nepal'
Künstler:in
KOMPOSITION UND LIEDTEXT
The Shadows 'Nepal'
Songwriter:in
Lyrics
आमा मेरी, मायालु, सधैं मेरो छेउमा
आमा मेरी मायालु
आमा मेरी, मायालु सधैं मेरो सोचछिन्
आमा मेरी मायालु
Ooh, ooh, ooh
मेरी आमा सबै भन्दा राम्री
Ooh, ooh, ooh, ooh
Ooh, ooh, ooh, ooh
मेरो सबै भन्दा मिल्ने साथी
एउटै आमा देउ हरेक जुनी
गल्ती मेरो हुँदा नि मलाई नै सम्झौछौ
चर्को आवाज बुबाको मलाई नै बाचाउछौ
मै बिगारछु, रिसाउछु फेरी पनि फकाउछौ
मुर्ख छु म, अबुझ छु
Ooh, ooh
मेरी आमा तिमी आत्मबल हौउ
Ooh, ooh, ooh, ooh
Ooh, ooh
मेरी आमा तिमी ईश्वर नै हौउ
एउटै आमा देउ
हराउदा भुलेर
मलाई तिमी फिर्ता ल्याउछौ
मेरो परिक्षा फेरी तिमी नै
म भन्दा धेरै आतिन्छौ
Eh, hey, hey
Ooh, ooh, ooh
मेरी आमा तिमी आत्मबल हौउ
Oh, oh, oh
Oh-oh, मेरो चन्द्रसुर्य दुबै तिमी
Oh, oh, oh
Oh-oh, मेरो आमा तिमी मेरो नै हौ
Oh, oh, oh
Oh-oh, मेरो सबै भन्दा मिल्ने साथी
एउटै आमा देउ हरेक जुनी
Written by: The Shadows 'Nepal'