Lyrics

टुङ्नाको धुनैमा टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ, लैलै, पहाडे मै ठिटो ए नि लैलै, नेपाली मै ठिटो डम्फुको तालैमा नाच्दा, हजुर डम्फुको तालैमा नाच्दा, हजुर, लैलै, मैच्याङ त झन् राम्रो ए नि लैलै, मैच्याङ त झन् राम्रो घाँसीमा जानेले घाँसीमा जानेले, ए, ज्यान-घाँसै काट्यो घाँसीमा जानेले ज्यान-घाँसै काट्यो, लैलै, खोलाको कायाजाल ए नि लैलै, खोलाको कायाजाल छिनाउँदा छिँद्ने रेसमी धागो छिनाउँदा छिँद्ने रेसमी धागो, लैलै, नछिँदोस् मायाजाल आ, लैलै, नछिँदोस् मायाजाल लेखौँला गीत लेखौँला गीत मायाको हाम्रो लेखौँला गीत मायाको हाम्रो, लैलै, गुराँसको पातैमा ए नि लैलै, गुराँसको पातैमा नाचौँ न छमछमी कम्मर मर्काई नाचौँ न छमछमी कम्मर मर्काई, लैलै, यो मेरो गीतैमा आ, लैलै, यो मेरो गीतैमा टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ, लैलै, पहाडे मै ठिटो ए नि लैलै, नेपाली मै ठिटो डम्फुको तालैमा नाच्दा, हजुर, लैलै, मैच्याङ त झन् राम्रो ए नि लैलै, मैच्याङ त झन् राम्रो ए नि लैलै, नेपाली मै ठिटो ए नि लैलै, पहाडे मै ठिटो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out