Lyrics

मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
कहिले हाँस्ने, कहिले रुने बनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
कहिले हाँस्ने, कहिले रुने बनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
फूल राम्रो, जूनतारा अनि घाम राम्रो
फूल राम्रो, जूनतारा अनि घाम राम्रो
फूल राम्रो, जूनतारा अनि घाम राम्रो
सबैभन्दा राम्रो माया, माया नै दिऊँ कि, हजुर?
सबैभन्दा राम्रो माया, माया नै दिऊँ कि, हजुर?
कहिले हाँस्ने, कहिले रुने बनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
बोली मीठो, मीठो हेराइ, झन् मुस्कान मीठो
बोली मीठो, मीठो हेराइ, झन् मुस्कान मीठो
बोली मीठो, मीठो हेराइ, झन् मुस्कान मीठो
हाम्रो यो पल, यो साथ मीठो बनाइदिऊँ कि, हजुर?
हाम्रो यो पल, यो साथ मीठो बनाइदिऊँ कि, हजुर?
कहिले हाँस्ने, कहिले रुने बनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
मीठामीठा कुरा सबै सुनाइदिऊँ कि, हजुर?
Written by: Anamika, Deepak Jangam
instagramSharePathic_arrow_out