Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Benisha Paudel
Benisha Paudel
Künstler:in
Gstar
Gstar
Künstler:in
Nima Raya
Nima Raya
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Nima Raya
Nima Raya
Songwriter:in

Lyrics

तिम्रो आँखैमा गाजल क्या राम्रो तिम्रो ओठैमा लाली क्या राम्रो तिमीले पाउमा पाउजु लगाउँदा झन् देखिन्छौ नि क्या राम्रो तिम्रो आँखैमा गाजल क्या राम्रो तिम्रो ओठैमा लाली क्या राम्रो तिमीले पाउमा पाउजु लगाउँदा झन् देखिन्छौ नि क्या राम्रो यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराऔँ हामी, मायामै रमाऔँ न यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराऔँ हामी, मायामै रमाऔँ न माया त गर्छु तिमीलाई तर मन किन डराउँछ छिन भरको खुशी बनी आँसु बनेर जान्छ मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न माया गरेर सधैँ मायामै रमाऔँ न तिम्रो रूप हेरीहेरी पर्छु म दङ्ग तल देखि माथि सम्म मिलेको बदन 36-24 perfect तिम्रो body Perfect तिम्रो body मा चर्छ जवानी चञ्चले बैंसले मातिएको बानी सम्हालेर राख नत्र खेर जाला अनि मेरो पनि मनले तिम्लाई साँचो माया गर्छ तिमी सँग बाँधिएर बोल्न मन लाग्छ हाँसी हाँसी तिमी सँग खेलमा मन लाग्छ मनका सारा कुराहरु गर्न मन लाग्छ पहिलो हो यो मेरो माया, अन्तिम पनी तिमी यो मनले बुझेको छ त्यो मनको खुशी मेरो आँखैमा गाजल क्या राम्रो मेरो ओठैमा लाली क्या राम्रो मैले पाउमा पाउजु लगाउँदा झन् देखिन्छु र क्या राम्री मेरो आँखैमा गाजल क्या राम्रो मेरो ओठैमा लाली क्या राम्रो मैले पाउमा पाउजु लगाउँदा झन् देखिन्छु र क्या राम्री हे, बाहिर जस्तो देखिए पनि भित्र त्यस्तो छैन मेरो माया तिम्रो लागि कमी हुने हैन सझाएर मनभित्र तिमीलाई म राख्छु तिम्रो खुशी सँगसँगै आफू पनि हाँस्छु हाँसेर तिम्रो दुःखहरु भुलाइदिन्छु तिमी पनि भन मलाई कति माया गर्छौ? जति मैले गर्छु, त्यतिकै तिमीले गर्छ्यौ? यो मनलाई पुग्ने माया तिमीले दिन सक्छ्यौ यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराऔँ हामी, मायामै रमाऔँ न यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराऔँ हामी, मायामै रमाऔँ न माया त गर्छु तिमीलाई तर मन किन डराउँछ छिन भरको खुशी बनी आँसु बनेर जान्छ मन रुन्छ छाती पोल्छ अनेक कुराले सताउ छ यो नजरमा नजर मिलाई मेरो मनलाई बुझ न मायामा हराऔँ हामी, मायामै रमाऔँ न
Writer(s): Nima Raya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out