Lyrics

राम्दी पुल तर्ने बित्तिकै
बाँचे भेट, मरे त यतिकै
राम्दी पुल तर्ने बित्तिकै
बाँचे भेट, मरे त यतिकै
बाँचे भेट, मरे त यतिकै
मिर्मिरेमै देउराली भाकेर
लैजाऊ, प्यारा, साथैमा राखेर
मिर्मिरेमै देउराली भाकेर
लैजाऊ, प्यारा, साथैमा राखेर
लैजाऊ, प्यारा, साथैमा राखेर
यसपालिलाई यस्तै भो, सानी
मन त थियो लाहुरै लैजानी
यसपालिलाई यस्तै भो, सानी
मन त थियो लाहुरै लैजानी
मन त थियो लाहुरै लैजानी
Written by: Kalyan Sherchhan
instagramSharePathic_arrow_out