Music Video

CHUMBAK | SABAI SAKYO (Official Music Video)
Watch CHUMBAK | SABAI SAKYO (Official Music Video) on YouTube

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
bibek tamang
bibek tamang
Bass
Sanjaya Shrestha
Sanjaya Shrestha
Schlagzeug
Ujjwal Senchuri
Ujjwal Senchuri
Gitarre
Lav Sherpa
Lav Sherpa
Gitarre
KOMPOSITION UND LIEDTEXT
Chumbak
Chumbak
Songwriter:in
PRODUKTION UND TECHNIK
Klm Records
Klm Records
Produzent:in
Sujan Joshi
Sujan Joshi
Ingenieur:in
Alchemy.inc
Alchemy.inc
Produzent:in

Lyrics

सबै सक्यो आजबाट यति नै भो हाम्रो कथा लेख्न मन थियो सधैं तिम्रो बारेमा बाटो टुङ्गियो आजबाट हिँड्न मन थियो अलि पर सम्म तिमीलाई पछ्याउँदा मन त त्यसै थाकेछ मन थियो जित्न अझै सिक्न तिम्रो अघि मेरो बोली के बिक्छ? मन थियो जित्न तर सकिनँ! सबै ठीकभो आजबाट यति नै थियो हाम्रो नाता बिर्से बाटो फर्की फेरि जानलाई खाली मन भो आजबाट खुसी नै छु एक्लै हुँदा जानेहरूलाई रोकी राख्नु मन छैन मन थियो जित्न अझै सिक्न तिम्रो अघि मेरो बोली के बिक्छ? मन थियो जित्न तर सकिनँ! मन थियो जित्न अझै सिक्न तिम्रो अघि मेरो बोली के बिक्छ? मन थियो जित्न तर सकिनँ! सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन जित्न सकिन सकिन किन? सकिन सकिन सकिन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out