Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
The Elements
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Ishan Raj Onta
Songwriter:in
Dipesh Gurung
Songwriter:in
Raunaq Singh Adhikari
Songwriter:in
Lyrics
उचाइमा गएर हेरेको
चिसोपानी खोला बगेको
सासलाई हिमालको खाँचो छ
मन यो सहरमा बाँझो छ
माटोलाई छोएर हेरेको
अन्तरज्ञानलाई टेरेको
पैताला जमिनमा गाडेको
बहलाई परै मिल्क्याएको, हो
आफ्नो चलचित्रको आफू नै नायक
जीवनमा भेटिन्छ कि, भेटिन्न शायद
आफ्नो चलचित्रको आफू नै नायक
जीवनमा भेटिन्छ कि, भेटिन्न शायद
Written by: Dipesh Gurung, Ishan Raj Onta, Raunaq Singh Adhikari