Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Taradevi
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Taradevi
Komponist:in
Kiran Kharel
Texte
PRODUKTION UND TECHNIK
Music Nepal
Produzent:in
Lyrics
पिर पर्दा शिर राखी रुने छाती पाइन
मलाई चिन्ने मलाई बुज्ने कोहि साथी पाइन
पिर पर्दा शिर राखी रुने छाती पाइन
पराईको के कुरा र आफन्तकै चोट सहे
पराईको के कुरा र आफन्तकै चोट सहे
ज्वालामुखी मनमा छोपी
धेरै वर्ष चुप रहे
चुडिएको चंगा बन्दै हराउनै पाइन
पिर पर्दा शिर राखी रुने छाती पाइन
ठुलो संसार तर छैन
शान्ति मिल्ने सानो ठाउँ
ठुलो संसार तर छैन
शान्ति मिल्ने सानो ठाउँ
कुनै मुटु भित्र छैन लेखिएको मेरो नाउ
कसैको महलमा भन्दै बिलाउनै पाइन
पिर पर्दा शिर राखी रुने छाती पाइन
मलाई चिन्ने मलाई बुज्ने कोहि साथी पाइन
पिर पर्दा शिर राखी रुने छाती पाइन
Written by: Kiran Kharel, Taradevi