Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Taradevi
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Deepak Jangam
Komponist:in
Kiran Kharel
Songwriter:in
PRODUKTION UND TECHNIK
Music Nepal
Produzent:in
Lyrics
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
तब सारा बिपनाभरी नयाँ रङ्ग फूल्दछन्
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
त्यो मिलन यती मिठो थियो भुलाउनै सकिन्न
त्यो मिलन यती मिठो थियो भुलाउनै सकिन्न
के हो के हो मायाको नसा बताउनै सकिन्न?
के हो के हो मायाको नसा बताउनै सकिन्न?
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
मेरो जिन्दगी के भो के भो हराए तिमिमा
मेरो जिन्दगी के भो के भो हराए तिमिमा
हासो खुसि र चेन सबै चडाए तिमिमा
हासो खुसि र चेन सबै चडाए तिमिमा
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
तब सारा बिपनाभरी नयाँ रङ्ग फूल्दछन्
जब जब मेरा सपनाहरु तिमीसंग मिल्दछन्
Written by: Deepak Jangam, Kiran Kharel