Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Taradevi
Taradevi
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Taradevi
Taradevi
Komponist:in
Kiran Kharel
Kiran Kharel
Songwriter:in
PRODUKTION UND TECHNIK
Music Nepal
Music Nepal
Produzent:in

Lyrics

केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
मलाई टुना लगाउनमा
केहि दोष तिम्रो बोलीको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
कहिले कहिले तिमी यती मिटोसंग बोलिदिन्छौ
मलाई त्यो बेला बहुलाहा हुन, मन लाग्छ
कहिले कहिले तिमी यती मिटोसंग बोलिदिन्छौ
मलाई त्यो बेला बहुलाहा हुन, मन लाग्छ
बाढी संग बग्न मनलाग्छ हुरी संग उड्न मन लग्छ हो
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
तिम्रो शान्त स्वरुप, निर्दोष नयन जब देख्छु
मलाई त्यो बेला संसार जिते झैँ भइदिन्छ
तिम्रो शान्त स्वरुप, निर्दोष नयन जब देख्छु
मलाई त्यो बेला संसार जिते झैँ भइदिन्छ
आकाश भेटे जस्तो तारा छोए जस्तो भइदिन्छ हो
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
मलाई टुना लगाउनमा
केहि दोष तिम्रो बोलीको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
केहि दोष तिम्रो आँखाको
केहि दोष तिम्रो अनुहारको
Written by: Kiran Kharel, Tara Devi
Get up to 2 months free of Apple Music Classical
instagramSharePathic_arrow_out