Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Bluesss
Bluesss
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Suraj Shahi
Suraj Shahi
Komponist:in

Lyrics

आँखा बन्द गरी सबै कुरा भुल्न मन लाग्छ
सररर हावासँगै उड्न मन लाग्छ
त्यो अविरल झरीमा मलाई त भिज्न मन लाग्छ
ताराहरूसँग सँगै रातमा हिँड्न मन लाग्छ
(तर तिमीसँगै) तिमी र म, तिमी र म, तिमी र म, मात्रै तिमी र म
(तिमीसँगै) तिमी र म, तिमी र म, तिमी र म, मात्रै तिमी र म
(हामी मात्रै) तिमी र म, तिमी र म, तिमी र म, मात्रै तिमी र म
(तिमीसँगै) तिमी र म, तिमी र म, तिमी र म, मात्रै तिमी र म
Written by: Suraj Shahi
instagramSharePathic_arrow_out