Lyrics

ढिक्की, सुन् न, सुन् न, यार के? त्यो बुढाले America जाने लोभमा यो सप्पै नाटक गरेको हो, क्या जा त्यहिसँग बिहे गरेर मर् अब पनि मेरो पछि लागिस् भने, तेरो म ज्यान लिन्छु तिमीले त मायामा ज्यानै पो लिन्छु भन्छ्यौ रे मेरो यो मनले त ज्यानै पो दिन्छु भन्छ रे तिमीले त मायामा ज्यानै पो लिन्छु भन्छ्यौ रे (हो-हो-हो) मेरो यो मनले त ज्यानै पो दिन्छु भन्छ रे चौरीको गोठमा, लाली ओठमा लाएर भेट्न आउनु है (हो-हो-हो) जिन्दगी साह्रै छोटो छ, पिरती लामो लाउनु है (हो-हो-हो) ओ, चौरीको गोठमा, लाली ओठमा लाएर भेट्न आउनु है जिन्दगी साह्रै छोटो छ, पिरती लामो लाउनु है (ना-ना-ना-ना, ला-ला-ला) तिमीले त मायामा, "कति छ पैसा?" भन्छौ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे तिमीले त मायामा, "ज्यानै पो लिन्छु," भन्छ्यौ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे छुर्पीको अचार गर् विचार, शङ्काले लङ्का जल्छ रे भरोसा गरे मायामा सुखले जीवन चल्छ रे (हो-हो-हो-हो-हो) छुर्पीको अचार गर विचार, शङ्काले लङ्का जल्छ रे भरोसा गरे मायामा सुखले जीवन चल्छ रे (ना-ना-ना-ना, ला-ला-ला) तिमीले त मायामा अरुको कुरा सुन्छ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे तिमीले त मायामा अरुको कुरा सुन्छ रे (हो-हो-हो) मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे तिमीले त मायामा, "ज्यानै पो लिन्छु," भन्छ्यौ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे तिमीले त मायामा, "ज्यानै पो लिन्छु," भन्छ्यौ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे मेरो छोरीसँग बिहे गर्ने अनि उल्लाई America लैजाने, मलाई पनि उतै बोलाउने, है What the f- तिमीले त मायामा, "ज्यानै पो लिन्छु," भन्छ्यौ रे मेरो यो मनले त, "ज्यानै पो दिन्छु," भन्छ रे (छिरिङ्ग) बोलबोल पाखाहरू, हिउँ फुल्ने काखहरू किन होल हिजोआज बोटे छेकछन् आँखाहरू?
Writer(s): Yash Kumar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out