Top Songs By Ananda Karki
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Ananda Karki
Künstler:in
Lochan Bhattarai
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Neer Samsher Jabara
Texte
Shuva Bahadur
Komponist:in
Neer Shamsher J B R
Texte
PRODUKTION UND TECHNIK
Music Nepal
Produzent:in
Lyrics
प्रीतिको डोरी सुर्किँदै जान्छ, फुकाउन सकिन्न
मायाको फूल दिलमा फुले सुकाउन सकिन्न
हाँ, सुकाउन सकिन्न
प्रीतिको डोरी, सुर्किँदै जान्छ, फुकाउन सकिन्न
मायाको फूल दिलमा फुले सुकाउन सकिन्न
हो, सुकाउन सकिन्न
प्रीतिको डोरी सुर्किँदै जान्छ
प्रेमको बाटो पहिल्याई जाने पथिक कस्तो हो?
पहाडबाट हाम फाली बग्ने छहराजस्तो हो
प्रीतिको डोरी सुर्किँदै जान्छ
आँधीको वेगमा बढ्दछ अघि, जान्दैन फर्कन
मेघको गर्जन ठान्दछ आफ्नै मुटुको धड्कन
प्रीतिको डोरी सुर्किँदै जान्छ
दिलको पछि लाग्दछ दिल दिलैले डाकेर
हच्किन्न कहिल्यै मृत्युलाई पनि अगाडि देखेर
Hmm, प्रीतिको डोरी सुर्किँदै जान्छ, फुकाउन सकिन्न, हे
मायाको फूल दिलमा फुले सुकाउन सकिन्न
हो, सुकाउन सकिन्न
प्रीतिको डोरी सुर्किँदै जान्छ, फुकाउन सकिन्न
मायाको फूल दिलमा फुले सुकाउन सकिन्न
हो, सुकाउन सकिन्न
Hmm, प्रीतिको डोरी सुर्किँदै जान्छ
प्रीतिको डोरी सुर्किँदै जान्छ
प्रीतिको डोरी सुर्किँदै जा-
Writer(s): Neer Samsher Jabara
Lyrics powered by www.musixmatch.com