Music Video

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
The Axe Band
The Axe Band
Leadgesang
KOMPOSITION UND LIEDTEXT
The Axe Band
The Axe Band
Komponist:in
PRODUKTION UND TECHNIK
The Axe Band
The Axe Band
Produzent:in

Lyrics

देखें तिमीलाई हिजो है राती सपनीमा बिपनीमा भेटेको थिए डाँडा पारीमा देखें तिमीलाई हिजो है राती सपनीमा बिपनीमा भेटेको थिए डाँडा पारीमा हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा चिया बारीमा, चिया बारीमा चैबन्दी चोली र तिम्रो रातो रिबन ढाका साडीमा मस्केर हिँड्दा चोर्यौ यो मन उकली र ओराली गर्दै पन्धेरीमा चोरी मुटु सुटुक्क मनको मेझेरीमा मेझेरीमा, मेझेरीमा हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा चिया बारीमा, चिया बारीमा देउरालीको भन्ज्याङमै कुरी बसौंला वर-पिपलको छाहरीमा प्रति गासैंला कान्छी तिमीलाई डोलीमा चढाई पञ्चे बाजामा लैजाउला, राखुला तिमीलाई मुटु माझमा मुटु माझमा, मुटु माझमा हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा चिया बारीमा, चिया बारीमा देखें तिमीलाई हिजो है राती सपनीमा बिपनीमा भेटेको थिए डाँडा पारीमा देखें तिमीलाई हिजो है राती सपनीमा बिपनीमा भेटेको थिए डाँडा पारीमा हो, डाँडा पारीमा, चैतारीमा, डाँडा पारीमा, चैतारीमा चिया बारीमा, चिया बारीमा डाँडा पारीमा, डाँडा पारीमा, चिया बारीमा
Writer(s): Dr Krishana Hari Baral, The Axe Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out