Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Abhaya & The Steam Engines
Abhaya & The Steam Engines
Künstler:in
Abhaya Subba Weise
Abhaya Subba Weise
Künstler:in
The Steam Injuns
The Steam Injuns
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Abhaya Subba Weise
Abhaya Subba Weise
Songwriter:in

Lyrics

तिम्रोलागि सारा संसार भुलाई दिन्छु म हो
तिम्रोलागि सारा संसार तागी दिन्छु म हो
तिम्रोलागि सारा संसार भुलाई दिन्छु म हो
तिम्रोलागि सारा संसार तागि दिन्छु म
मागी हेर तिम्रो लागि सारा खुशी सुपी दिन्छु
आए जति बाधा - बन्दन तिम्रै निम्ति सही दिन्छु
हो-हो-अ (तिम्रोलागि)
सारा संसार भुलाई दिन्छु म
(तिम्रोलागि सारा संसार तागी दिन्छु)
सारा सारा सारा (तिम्रोलागि सारा संसार भुलाई दिन्छु म हो)
तिम्रोलागि सारा संसार तागी दिन्छु म
एक्लो हुँदा तिमीलाई आड दिने मै त हुन्छ
आशु पुछि तिम्रा प्यार दिने मै त हुन्छु
हा तिम्रो लागि सारा संसार भुलाई दिन्छु म
तिम्रो लागि सारा संसार भुलाई दिन्छु म
तागी दिन्छु म, भुलाई दिन्छु म हो
हो हो आहा सारा
तिम्रो लागि सारा संसार भुलाई दिन्छु, तागी दिन्छु म
तिमीसँग यात्रा गर्न चाहन्छु
तिम्रो जीवनलाई सिँगार्न चाहन्छु
तिमीसँग यात्रा गर्न चाहन्छु
तिम्रो जीवनलाई सिँगार्न चाहन्छु
माग्गी हेर तिम्रोलागि सारा खुशी सुपि दिन्छु
आए जति बाधा - बन्दन तिम्रै निम्ति सही दिन्छु
हो-हो
हो-हो
हो-हो
हो
सा-सारा
येशै हो संसारलाई भुलाई नै दिन्छु, तागी नै दिन्छु
भुलाई नै दिन्छु हो
हो - हो
हो - हो
हो - हो
तिम्रोलागि सारा संसार भुलाई दिन्छु म
Written by: Abhaya Subba Weise
instagramSharePathic_arrow_out