Lyrics

पहिला चरण धर्ती मातालाई
दोस्रा सलाम हितैको मायालाई
गमलामा जाई, म त जान्छु, बस है
पहिला चरण धर्ती मातालाई
दोस्रा सलाम हितैको मायालाई
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
आफ्नो सलाम आफैले लिए नि
न बोलाऊ है राम्ररी नचिनी
गमलामा जाई, म त जान्छु, बस है
आफ्नो सलाम आफैले लिए नि
न बोलाऊ है राम्ररी नचिनी
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
Beauty देख्दा नहेर्नी कुन छ?
आफ्नै सम्झी बोलाउँदा के हुन्छ?
गमलामा जाई, म त जान्छु, बस है
Beauty देख्दा नहेर्नी कुन छ?
आफ्नै सम्झी बोलाउँदा के हुन्छ?
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
आजकल हेर भर हुन्न जालीको
अब कुटाइ खानीभो कालीको
गमलामा जाई, म त जान्छु, बस है
आजकल हेर भर हुन्न जालीको
अब कुटाइ खानीभो कालीको
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
घरबार गर्न हुनीभो गाह्रो
कस्तो माया भेटेछु उधारो?
गमलामा जाई, म त जान्छु, बस है
घरबार गर्न हुनीभो गाह्रो
कस्तो माया भेटेछु उधारो?
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
केटीसामु गफ लाउँदै बसेर
कुनदिन हिँड्छौ खरानी घसेर
गमलामा जाई, म त जान्छु, बस है
केटीसामु गफ लाउँदै बसेर
कुनदिन हिँड्छौ खरानी घसेर
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
फूलको रानी भन्छन् नि गुराँसफूल
जानीजानी गर्दैछौ ठूलो भुल
गमलामा जाई, म त जान्छु, बस है
फूलको रानी भन्छन् नि गुराँसफूल
जानीजानी गर्दैछौ ठूलो भुल
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
तिमीलाई सम्झी बेसीमा झरेको
मन बुझ्नलाई ख्यालठट्टा गरेको
गमलामा जाई, म त जान्छु, बस है
तिमीलाई सम्झी बेसीमा झरेको
मन बुझ्नलाई ख्यालठट्टा गरेको
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
माया मार्यौ आसमात्र देखाएर
मैले माया लाएछु बेकार
गमलामा जाई, म त जान्छु, बस है
माया मार्यौ आसमात्र देखाएर
मैले माया लाएछु बेकार
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
थाहाभो मलाई - रैनछ निकोचाल
लाग्यारैछ मायाको अनिकाल
गमलामा जाई, म त जान्छु, बस है
थाहा भो मलाई - रैनछ निकोचाल
लाग्यारैछ मायाको अनिकाल
गमलामा जाई, म त जान्छु, बस है
कस्तो मलाई पिरती नशा भो
लाइयो माया दसा नै दशा भो
गमलामा जाई, म त जान्छु, बस है
कस्तो मलाई पिरती नशा भो
लाइयो माया दसा नै दशा भो
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
कस्तो माया गर्यौ नि कुन्नी
दुई आँखाले देखेर नहुनी
गमलामा जाई, म त जान्छु, बस है
कस्तो माया गर्यौ नि कुन्नी
दुई आँखाले देखेर नहुनी
गमलामा जाई, म त जान्छु, बस है
गमलामा जाई, म त जान्छु, बस है
Written by: Nabaraj Ghorasaini
instagramSharePathic_arrow_out