Top Songs By Satya Raj Acharya
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Satya Raj Acharya
Künstler:in
Sworupraj Acharya
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Satya Raj Acharya
Komponist:in
Satya-Swaroop
Songwriter:in
PRODUKTION UND TECHNIK
Music Dot Com
Produzent:in
Lyrics
टाढा, धेरै टाढा
टाढा, धेरै टाढा भयौ तिमी मदेखि
भयौ तिमी मदेखि
टाढा, धेरै टाढा
एक्लै नै तड्पिरहेको छु
एक्लै नै तड्पिरहेको छु
तिमी आउने आशामा दिन गन्दै बसेको छु
तिमी आउने आशामा दिन गन्दै बसेको छु
टाढा, धेरै टाढा
समय बिताइरहेको छु
समय बिताइरहेको छु
तिम्रै तस्बिर हेरेर यो मनलाई बुझाउँदै छु
तिम्रै तस्बिर हेरेर यो मनलाई बुझाउँदै छु
टाढा, धेरै टाढा
टाढा, धेरै टाढा भयौ तिमी मदेखि
भयौ तिमी मदेखि
टाढा, धेरै टाढा
Written by: Satya Sworup Raj Acharya, Satya-Swaroop