Music Video

Ashutosh KC - MAYA (Official Lyrics Video)
Watch Ashutosh KC - MAYA (Official Lyrics Video) on YouTube

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Ashutosh KC
Ashutosh KC
Künstler:in
Foeseal
Foeseal
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Ashutosh KC
Ashutosh KC
Songwriter:in
PRODUKTION UND TECHNIK
Foeseal
Foeseal
Produzent:in

Lyrics

(But you don't look like Foeseal) थाहा छैन के हो यो भावना अनौठो के यही माया हो? के यही माया हो? माया होइन भने किन हेर्थेँ म तिमीतिर? भए पनि मनका कुरा भन्न सक्थेँ र? Hm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया आएँ म त, हेर, तिम्रै रहरमा भन, कहाँ जाऊँ म? बसूँ कि तिम्रै मनको घरमा सबै भावना राखेर? भावनाहरू त उडी जान्छ तिम्लाई हेरेर (तिम्लाई हेरेर) राखेछु तिम्रै मायाको डोरीले बेरेर (डोरीले बेरेर) Hm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया फूलबुट्टे रातो सारीमा तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) रिसाउँदा पनि किन हो तिमी राम्री देखिन्छ्यौ (राम्री देखिन्छ्यौ) Hm, एक्लै बसेर मुस्कुराउनु हो माया तिम्लाई हेरेर रमाउनु हो माया बरालिने मन त हो यादले जीवन सजाउनु हो माया
Writer(s): Ashutosh Kc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out