Lyrics

कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुःखमा रोइदिने
मेरो खुशीमा हाँसिदिने
मेरो दुःखमा रोइदिने
मेरो खुशीमा हाँसिदिने
सबैभन्दा माथि छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
कोही त छ जसमा म भर पर्न सक्छु
आँखा चिम्ली उसलाई विश्वास गर्न सक्छु
मेरो गल्तीलाई सच्याइदिने
मेरो जीतमा रमाइदिने
मेरो गल्तीलाई सच्याइदिने
मेरो जीतमा रमाइदिने
सबैभन्दा माथि छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
ना, ना-ना, ना-ना-ना, ना, ना, ना
ना, ना-ना, ना-ना-ना, ना-ना-ना, yea-yeah
आज उसकै यादमा म यो गीत गाउँदै छु
मेरा शब्दहरूमा उसकै त्यो गुनलाई म सुनाउँदै छु
मेरो दुःखमा रोइदिने
मेरो खुशीमा हाँसिदिने
मेरो गल्तीलाई सच्याइदिने
मेरो जीतमा रमाइदिने
सबैभन्दा माथि छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
मेरो एउटा साथी छ
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out