Lyrics

म आँखा चिम्लूँ त के भो र? तिमीलाई नै सम्झुँला
सय जन्म होस् तर म तिमीलाई नै रोजुँला
जति जन्म भए पनि म तिमीलाई नै रोजुँला
जति टाढा भए पनि म, म तिमीलाई, तिमीलाई, तिमीलाई नै सोचुँला
म चोट खाऊँ त के भो र? हाँसीहाँसी सहुँला
तिम्रो प्राप्तिको लागि म जेसुकै पनि गरुँला
जति जन्म भए पनि म तिमीलाई नै रोजुँला
जति टाढा भए पनि म, म तिमीलाई, तिमीलाई, तिमीलाई नै सोचुँला
म मरे पनि मर्दैन मेरो माया
आँखा चिम्ली हेर, तिम्रै सामु हुनेछु म, whoa-oh
जति जन्म भए पनि म तिमीलाई नै रोजुँला
जति टाढा भए पनि म, म तिमीलाई, तिमीलाई, तिमीलाई नै सोचुँला
Written by: Sugam Pokharel
instagramSharePathic_arrow_out