Top Songs By Iraj
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Iraj Weeraratne
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Iraj Weeraratne
Komponist:in
Lyrics
Hey
(I have to) I have to tell you something
I'm getting married
मेरै अघि मेरी माया
आज अर्कैकी बेहुली
तिम्रै अघि आज म त
अर्कैको बेहुली (මනමාලී)
न त हाँसेर नै सोध्यौ
"के माया गर्छौ मलाई?"
न त बुझ्न नै खोज्यौ
आँखाको यो भाका
मेरै अघि मेरी माया
आज अर्कैकी बेहुली
तिम्रै अघि आज म त
अर्कैको बेहुली
सधैँ वरिपरि थेँ म
तिम्रै सपना देख्थेँ म
मन पराई एउटालाई
आज अर्कैलाई रोज्नुपर्यो
मेरै अघि मेरी माया
आज अर्कैकी बेहुली
तिम्रै सामु आज म त
अर्कैको बेहुली
तिम्लाई पाउने मेरो सपना
सपना नै रहने भयो
सँगै जीवन बिताउने
आशा यो अधूरै रह्यो
මගෙ ආදරෙ හිමිකාරී
අද මාගේ (අද මාගේ) මනමාලී (මනමාලී)
ඔබෙ ආදරේ (ආදරේ)
මනමාලී
Writer(s): Iraj Weeraratne
Lyrics powered by www.musixmatch.com