Lyrics
म हुँ म, तिमीले गर्दा म हुँ म
तिमी नै हुँदा तिम्रा ती भावनाहरूले म हुँ म
मात्र तिमीले मलाई बुझी, बुझिदेऊ
नटाढिनू, नटाढिनू है अब
तिमीबिना यो जिन्दगी अधूरो रहन्छ
तिमीबिना यो जिन्दगी अधूरो छ, तिमीबिना
"सम्हाल्नेछु आफैलाई" भन्थेँ तिम्रो मन राख्नलाई
म अझै, अझै बसेछु तिम्रै नै सम्झनाहरूमा
मलाई खोजी फर्किदेऊ
नटाढिनू, नटाढिनू है अब
तिमीबिना यो जिन्दगी अधूरो रहन्छ
तिमीबिना यो जिन्दगी अधूरो छ
हो, तिम्रो साथ पाउनेलाई बिन्ती छ
उसको मन र मेरो एउटै हो
उड्न देऊ हामी दुवैलाई
बाँच्न देऊ, साथ छोड्दिन अब
तिमीबिना यो जिन्दगी, hmm, hmm
तिमीबिना यो जिन्दगी अधूरो रहन्छ
तिमीबिना यो जिन्दगी अधूरो छ
हो, अधूरो छ
हो, अधूरो छ
Lyrics powered by www.musixmatch.com