Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Manoj Kumar KC
Leiter:in Musik
Subani Moktan
Künstler:in
Swoopna Suman
Künstler:in
Deepak Bajracharya
Künstler:in
Diandra
Künstler:in
Rohit John Chettri
Künstler:in
Meena Niraula
Künstler:in
KOMPOSITION UND LIEDTEXT
Manoj Kumar KC
Songwriter:in
Diandra
Songwriter:in
Sanjok Sharma
Songwriter:in
Lyrics
हेर, यो संसार तिम्रै लागि सजेको छ
यो हावाले पनि आज हर्षको गीत गाउँदै छ
हेर, यो संसार तिम्रै लागि सजेको छ
यो हावाले पनि आज हर्षको गीत गाउँदै छ
बिहानीको झुल्कने घामको उज्यालीजस्तै
तिमी-हामी दुःख भुली रमाऔँ
इन्द्रेणी झरीको निश्चल थोपाजस्तै
मुहारमा हाँसो बोकी खुसी भई बाँचौँ
जीवनको सुन्दरतालाई बुझेर अघि बढिदेऊ
सुबासिलो फूलजस्तै आफ्नो सुबास छरिदेऊ
जीवनको सुन्दरतालाई बुझेर अघि बढिदेऊ
सुबासिलो फूलजस्तै आफ्नो सुबास छरिदेऊ
बिहानीको झुल्कने घामको उज्यालीजस्तै
तिमी-हामी दुःख भुली रमाऔँ
इन्द्रेणी झरीको निश्चल थोपाजस्तै
मुहारमा हाँसो बोकी खुसी भई बाँचौँ
Leave your worries behind
The brand new day's gonna come
Your power is in your smile
No clouds on you
Just shine like the sun
Leave your worries behind
The brand new day's gonna come
Your power is in your smile
No clouds on you
Just shine like the sun
हेर, यो संसार तिम्रै लागि सजेको छ
यो हावाले पनि आज हर्षको गीत गाउँदै छ
यो हावाले पनि आज हर्षको गीत गाउँदै छ
यो हावाले पनि आज हर्षको गीत गाउँदै छ
Lyrics powered by www.musixmatch.com