Top Songs By Ram Krishna Dhakal
Credits
KOMPOSITION UND LIEDTEXT
Sushil Biswokarma
Komponist:in
Dhanendra Bimal
Texte
Lyrics
पर्खी बस, तिम्रो आफ्नै छाया बनी आउँछु
पर्खी बस, तिम्रो आफ्नै छाया बनी आउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
पर्खी बस, तिम्रो आफ्नै छाया बनी आउँछु
तिम्रै लागि इन्द्रेनीको माला उनेको छु
तिम्रै लागि इन्द्रेनीको माला उनेको छु
तारा जडी आकाश यो घुम्टो बुनेको छु
घुम्टो बुनेको छु
दिन भई खेल्छु सँगै, रात भई निदाउँछु
दिन भई खेल्छु सँगै, रात भई निदाउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
पर्खी बस, तिम्रो आफ्नै छाया बनी आउँछु
अँधेरीको गाजल र बिहानीको लाली
अँधेरीको गाजल र बिहानीको लाली
पूर्णिमाको जून ल्याउँछु, हुन्न केश खाली
हुन्न केश खाली
बिहानी भई पर्ख तिमी, घाम भई उदाउँछु
बिहानी भई पर्ख तिमी, घाम भई उदाउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
सत्य, सत्य, आउँछु म, माया बनी आउँछु
पर्खी बस, तिम्रो आफ्नै छाया बनी आउँछु
Written by: Dhanendra Bimal, Sushil Biswokarma