Top Songs By Ram Krishna Dhakal
Credits
AUSFÜHRENDE KÜNSTLER:INNEN
Ram Krishna Dhakal
Leadgesang
KOMPOSITION UND LIEDTEXT
Raju Singh
Komponist:in
Netra Koirala
Texte
PRODUKTION UND TECHNIK
Music Nepal
Produzent:in
Lyrics
वचन तोडे कसम नि तोडे, सत्य सत्य ढाँट्दिनँ भन्नेले
वचन तोडे कसम नि तोडे, सत्य सत्य ढाँट्दिनँ भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए, तिमी बिना बाँच्दिनँ भन्नेले
तिमी बिना बाँच्दिनँ भन्नेले
एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरु केही माग्दिनँ
एकै चिम्टी सिन्दूरले पोतिदेऊ, माया बाहेक अरु केहि माग्दिनँ
जूनी जूनी म तिम्रै भईरहन्छु, मुटु भित्र कसैलाई रख्दिनँ
यस्ता यस्ता किरिया खाई, अन्त कतै लाग्दिन भन्नेले
अरुसँगै नङ मासु भए
अरुसँगै नङ मासु भए, तिमीलाई छाड्दिनँ भन्नेले
तिमीलाई छाड्दिनँ भन्नेले
तिमीसँग साटेको पिरती, तिम्रो कसम म कतै साट्दिनँ
तिमीसँग साटेको पिरती, तिम्रो कसम म कतै साट्दिनँ
मर्नु परे मरौल म बरु तर यो मन म अन्त गाँस्दिन
यस्ता यस्ता किरिया खाइ, तिम्रो माया मार्दिनँ भन्नेले
सिन्दुर पोते अर्कैको लाए
सिन्दुर पोते अर्कैको लाए, तिम्रो वचन काट्दिन भन्नेले
तिम्रो वचन काट्दिनँ भन्नेले
वचन तोडे कसम नि तोडे, सत्य सत्य ढाँट्दिनँ भन्नेले
अन्तै माया साटेर गए
अन्तै माया साटेर गए, तिमी बिना बाँच्दिनँ भन्नेले
तिमी बिना बाँच्दिनँ भन्नेले
Written by: Netra Koirala, Raju Singh