Music Video

Timilai Samjhi | Rohit John Chettri | Lyric Video
Watch Timilai Samjhi | Rohit John Chettri | Lyric Video on YouTube

Featured In

Credits

AUSFÜHRENDE KÜNSTLER:INNEN
Rohit John Chettri
Rohit John Chettri
Künstler:in
Manoj Kumar KC
Manoj Kumar KC
Leiter:in Musik
KOMPOSITION UND LIEDTEXT
Sannish Sunuwar
Sannish Sunuwar
Komponist:in
SUMAN GIRI
SUMAN GIRI
Songwriter:in
PRODUKTION UND TECHNIK
Manzil Bikram K.c
Manzil Bikram K.c
Aufnahmeingenieur:in

Lyrics

बगरमा मीठो जुनेली मन बुझाउँछु तिमीलाई सम्झी बजारका झिलमिल बत्तीहरूझैँ टलपल गर्छन् ताराहरू खोला किनारै बरालिने बतासले बहलाउँछ मन टाढा कतै चराहरू गुनगुनाउँदै छन् तिम्रो सम्झनामा आज फेरि म सारा कुरा भुलेर सोचिरहेछु तिमी हुन्थ्यौ त रातको जुनेलीमा मन्द-मन्द बतासको सुसेलीमा गीत हुन्थ्यो तिम्रो-मेरो पिरतीको बाध्यता नै बहाना बन्यो सम्झना नै सहारा बन्यो मिलनको बाटोमा बाधाहरू छन् बिछोडको सोचले अतालिन्छ मन देउरालीको लालुपाते, बेँसी, रानीवन भेट हुने आशामा दिन गन्दै छन् त्यही वेदनालाई अँगालिएर तिमी आउने बाटो कुरी बसिरहेछु तिमी हुन्थ्यौ त यो शीतल बिहानीमा पहिलो किरण जब पर्छ सिरानीमा गीत हुन्थ्यो तिम्रो-मेरो पिरतीको
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out